म्यागजिन कभरमा ऐश्वर्या राय बच्चनको ग्ल्यामर लूक (तस्वीरहरू) « Khabarhub

म्यागजिन कभरमा ऐश्वर्या राय बच्चनको ग्ल्यामर लूक (तस्वीरहरू)


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आजभोलि फिल्ममा खासै देखिएकी छैनिन् । तर, उनी बलिउडकी सुन्दर अभिनेत्री भएकाले सधै चर्चामा रहेकी हुन्छिन् ।

हालै ऐश्वर्याले एक म्यागजिनको कभरका लागि फोटोशूट गराएकी छिन् । जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

यो फोटोशूट ऐश्वर्याले पिकक म्यागजिनका लागि गराएकी हुन् । यी तस्वीरमा उनी निकै सुन्दर देखिएकी छिन् । तस्वीरमा ऐश्वर्या रातो र पिंक पोशाकमा सजिएकी छिन् । हेरौँ तस्वीरहरु:

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १२ : ४३ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक