शिक्षकको जवाफले पाइलट ट्वाँ… « Khabarhub

शिक्षकको जवाफले पाइलट ट्वाँ…


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा निक्कै चर्चामा रहेको इन्जिनियरिङ कलेज थियो । जहाँ रहेका शिक्षक अनुभवी भएपनि विद्यार्थीलाई कामयावी बनाउन सकेका थिएनन् । यत्तिकैमा एक दिन विद्यार्थीले शिक्षकहरुलाई घुमाउने योजना सुनाए ।

सँधै हावादारी कुरा गर्ने विद्यार्थीले घुमाउने प्रस्ताव सुनाउँदै प्लेनको टिकट पनि हातमा थमाएपछि शिक्षकहरु चकित भए । अनि घुम्न जान राजी भए ।

सबै शिक्षक प्लेनमा बसेका थिए । यत्तिकैमा पाइलटले उद्घोष गरे ।

पाइलट : अब हामी उडानको तयारीमा छौं । सबैभन्दा पहिला यहाँ रहनुभएका यात्रुलाई धन्यवाद । किनकी यो जहाज हजुरहरुकै विद्यार्थीले निर्माण गरेका हुन् । यो हाम्रो पहिलो प्लाइट हुनेछ ।

पाइलटको कुरा सुनेर सबै शिक्षक हत्तपत्त सिटबाट निस्केर भागे । यत्तिकैमा एक शिक्षक चाँही आनन्द मानेर सिटमै बसिरहेका थिए ।

सबै भागेको र एक शिक्षकमात्र सिटमा रहेको देखेका पाइलटले फेरि सोधे ।

पाइलट : सबै भागे तपाईं त यही हुनुहुन्छ ।

शिक्षक : मलाई राम्ररी थाहा छ । यीनीहरुले बनाएको यो प्लेन स्टाट नै हुँदैन् ।
शिक्षकको जवाफले पाइलट ट्वाँ

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १ : ०३ बजे

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे

‘मेयर सरुवा’ बारे यसो भन्छन् उदयपुरका माननीय गेलाल

काठमाडौं- उदयपुरबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि

मुख्यमन्त्री आचार्यको प्रतिबद्धतापछि प्रदेशसभा बैठक सुरु

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष सम्बोधनपछि लुम्बिनी प्रदेशसभाको

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले