खेलाडी सरुवा बजारको मिति सकिनै लाग्दा नेयमारको भविष्य अन्यौलमा ! « Khabarhub

खेलाडी सरुवा बजारको मिति सकिनै लाग्दा नेयमारको भविष्य अन्यौलमा !


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् सेप्टेम्बर २ मा सकिँदैछ । तर, विश्व फुटबलका प्रशंसकदेखि खेलाडीहरुसम्मको चाँसोको विषय बनेका स्टार खेलाडी नेयमारको सरुवा भने अझै अन्यौलमा छ ।

सन् २०१७ मा किर्तिमानी मूल्यमा स्पेनिस क्ल्ब बार्सिलोनाबाट लिग वान क्ल्ब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका नेयमार क्लबबाट बाहिरिने योजना बनाइरहेका छन् ।

उनी आफैले पनि पीएसजीबाट बाहिरिने योजना बनाइरहेपनि दुई क्लबबीच कुरा नमिल्दा नेयमारको सरुवामा अन्योलता आइरहेको अन्तर्राष्ट्रिय संचारमाध्येमले बताइ रहेका छन् ।

अघिल्लो हप्ता गएको बिहीबार र शुक्रबारमा नेयमारबारे बार्सिलोना र पीएसजीले कुनै ठोस निर्णय गर्ने बताएपनि त्यसो हुन भने सकेन् ।

उनका लागि यो सरुवा बजार सुखद् अन्त्य हुने भने देखिँदैन् । नयाँ सिजन शुरु भइसक्दा पनि टिमबाहिर रहेका नेयमार पीएसजी छाडेर पूर्व क्लब बार्सिलोना फर्किने योजनामा छन् ।

तर, किर्तिमानी मूल्यमा लिएको पीएसजीले पनि राम्रो मूल्य पाउँदा नेयमारलाई छाड्ने बताउँदै आइरहेको छ ।

तर, बार्सिलोनाले उसले मागे जति दिन नसक्दा समस्या आइरहेको छ ।

त्यसोत बार्सिलोनाले आफ्नो टोलीका स्टार २ जना स्टार खेलाडीसहित १ सय मिलियन भन्दा धेरै रकम दिने बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १ : ०९ बजे

मुलुक निर्वाचनमा होमिइसकेको छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

काठमाडौं– एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको

युद्ध रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड

एजेन्सी– थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा 

पोखरा– नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु