जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो « Khabarhub

जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीमा जंगली हात्तीको आक्रमण एक जनाको ज्यान गएको छ । कोशी गाउँपालिका–३ जमुवा बस्ने ३२ वर्षीय अनमोल मुखियाको जंगली हात्तीको आक्रमणबाट आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–३ कोशीटापुस्थित खहरे खोलामा माछा मार्ने क्रममा कोशीटापु वन्यजन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै