यस्तो छ ‘बादशाह जुट’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ ‘बादशाह जुट’ को ट्रेलर (भिडियो)


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमाको ट्रेलरमा एक्सन र कमेडी देख्न सकिन्छ ।

चलचित्रलाई जोनी सिंह रानाले निर्देशन गरेका हुन् । यो चलचित्रमा सुशीलले पत्रकारको भूमिका निभाएको देख्न सकिन्छ भने आमिरले एक प्रहरी अफिसरको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा एक्सन र कमेडी दुवैको संयोजन छ ।

यो चलचित्रमा रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको समेत अभिनय छ ।

अभिषेक शशी कुमारले लेखेको यो चलचित्रलाई उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । यस्तै चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १ : ०४ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित