जीवन र भोगाई बारे मदर टेरेसाका प्रेरक भनाई « Khabarhub

जीवन र भोगाई बारे मदर टेरेसाका प्रेरक भनाई


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मदर टेरेसा तपाईं हामी सबैले सुनेको नाम हो । उनले आफ्नो जीवनकालमा गरेको कामका कारण आज पनि हाम्रो मनमस्तिष्कमा रहन सफल भएकी छन् ।
मदर टेरेसाले जिवन के हो? जीवनलाई सफल पार्न के गर्नुपर्छ लगायतका विषयमा आफ्नो धारणा राखेकी छन् ।

प्रस्तुत छ मदर टेरेसाले जीवनलाई सार्थक बनाउन अपनाउनुपर्ने विषयका बारेमा राखेका धारणा :

जीवन अवसर हो, सदुपयोग गर्नुहोस्
जीवन सुन्दरता हो, प्रसंशा गर्नुहोस्
जीवन खुसी हो, जम्मा गर्नुहोस्
जीवन सपना हो, महशुस गर्नुहोस्
जीवन चुनौती हो, सामना गर्नुहोस्
जीवन कर्तव्य हो, पुरा गर्नुहोस्
जीवन खेल हो, प्रतिस्पर्धा गर्नुहोस्
जीवन प्रतिज्ञा हो, परीपूर्ण गर्नुहोस्
जीवन गीत हो, मज्जाले गाउनुहोस्
जीवन संघर्ष हो, स्वीकार गर्नुहोस्
जीवन दुःखान्त छ, सहन गर्नुहोस्
जीवन शाहसिक छ, हिम्मत गर्नुहोस्
जीवन भाग्य हो, निर्माण गर्नुहोस्
जीवन बहुमूल्य छ, कामयाबी बनाउनुहोस्
जीवन एक जिन्दगी हो, यसका निम्ती लड्नुहोस् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १० : ०६ बजे

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी