जीवित बाबु मरेको भन्दै नागरिकता! « Khabarhub

जीवित बाबु मरेको भन्दै नागरिकता!


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ज्यूँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिएका भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकताअभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक कागजपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यस्तै ‘बाबा आउने बाटो हेर्दै रवीन्द्रका छोरा’ शीर्षकमा रवीन्द्र अधिकारीका छोरा स्वराज अधिकारी घरको बार्दलीमा बसेर बाबा आउने बाटो नियाल्दै गरेको तस्वीरसहितको समाचार छापेको छ । दिनभर घरमा शुभेच्छुकको भीड लागिरहँदा स्वराज भने बार्दलीमा बसेर बाबा आउने बाटोतर्फ हेरिरहेका थिए ।

त्यस्तै पञ्चेश्वरमा विवाद शीर्षकको समाचारमा डेढ वर्षपछि बसेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तुत परियोजना तयार पार्ने विषयमा छलफल गर्न बसेको नेपाल भारतका अधिकारीबीचको वार्ता विफल भएको छ । परियोजनाका मिल्न बाँकी १३० विषय यो वार्ताबाट पनि टुंगिन सकेन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : २१ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको