हेलिकोप्टर दुर्घटना– बाटो बिराएर कि क्षमताभन्दा बढी वजन ? « Khabarhub

हेलिकोप्टर दुर्घटना– बाटो बिराएर कि क्षमताभन्दा बढी वजन ?


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रवार प्रकाशित नागरिक दैनिकले पहिलो पृष्ठमा हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी शीर्षकको समाचारलाई मुख्य समाचार बनेएर प्रकाशन गरेको छ ।

नागरिक दैनिकले लेखेको छ, मन्त्री अधिकारीसहित सात जनाको ज्यान जाने गरि भएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेको छ ।

स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटना परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर दुर्घटना भएको अनुमान गरेको समाचार नागरिक दैनिकले पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

त्यस्तै नागरिक दैनिकले भारत पाक तानव थामिने संकेत शीर्षकमा अर्को समाचार प्रकाशन गरेको छ । केही दिन यता भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्व थामिने संकेत देखिएको समाचारमा लेखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : २७ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६