श्रद्धान्जली दिन डा. बाबुराम भट्टराई पुगे टुँडिखेल « Khabarhub

श्रद्धान्जली दिन डा. बाबुराम भट्टराई पुगे टुँडिखेल


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको पार्थिव शरीरमा श्रद्धान्जली व्यक्त गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई टुँडिखेल पुगेका छन् । 

नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका भट्टराई धर्मपत्नी हिसिया यमीसहित श्रद्धान्जलीका लागि टुँडिखेल पुगेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ५० बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र