आजको मौसमः पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रहने « Khabarhub

आजको मौसमः पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रहने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

अरब सागरको पश्चिमि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित रहेको महाशाखाले जनाएको छ । चक्रवात पनि विस्तारै कमजोर हुंदै पश्चिमी–दक्षिणपश्चिमी दिशा तर्फ बढिरहेको जनाएको छ । यस चक्रवातको प्रभाव नेपालमा नपर्ने जनाएको छ ।

मशाखाले बंगलादेश तथा आसपासका क्षेत्रमा एउटा निम्न चापिय प्रणालि रहेको र अर्को निम्न चापिय प्रणालि अरब सागरको दक्षिणपूर्वि भागमा विकसित भैरहेको जनाएको छ । यो पनि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको जनाएको छ ।

यसैगरी मशाखाले शनिबार(भोलि) देशका पहाडी भू–भागमा आंशिक बदलि रहने सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

शनिबार राति पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ६ : ३९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको