रवीन्द्रको अन्तिम संस्कार– २ छोरा र श्रीमतीले दिए दागबत्ती « Khabarhub

रवीन्द्रको अन्तिम संस्कार– २ छोरा र श्रीमतीले दिए दागबत्ती


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

पोखरा– हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिएका छन् ।

कास्कीकाे सेती  किनारमा रहेकाे रामघाटमा अधिकारीकाे अन्त्येष्टि गरिएकाे हाे ।

पोखरास्थित प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको थियो । शवयात्रामा हजारौंकाे संख्यामा सर्वसाधारणको उपस्थिति थियाे ।

अधिकारीको पोखराको नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, अस्पताल चोक, गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो ।

परिवारले अधिकारीको काज–किरिया ७ दिनमै सक्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ५ : १७ बजे

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन