नेपाल र फिलिपिन्सबीच परामर्श संयन्त्र स्थापना गर्न सहमति « Khabarhub

नेपाल र फिलिपिन्सबीच परामर्श संयन्त्र स्थापना गर्न सहमति


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र फिलिपिन्सका परराष्ट्र मन्त्रालयबीच दुईक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व एशिया तथा प्रशान्त विभागका प्रमुख सहसचिव तापस अधिकारी र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन बगतसिंहले आ–आफ्ना मन्त्रालयका तर्फबाट हस्ताक्षर गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समझदारीपत्रअनुसार दुवै देशले नियमित रुपमा दुई पक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्दै पारस्परिक लाभ र सहयोग प्रवर्द्धनलाई विस्तार गर्नेछन् ।

नेपाल र फिलिपिन्सबीच १२ फेब्रुवरी १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ०५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा