नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी « Khabarhub

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ र सुमित नेम्वाङको अन्तिम संस्कारको तयारी गरिएको छ ।

पाटन अस्पतालमा राखिएको उनीहरुको शवलाई पशुपतिनाथ मन्दिर परिसरमा दाहसंस्कार गर्न लागिएको हो ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरी ३३ वर्षीय सुमित नेम्वाङ र २६ वर्षीय सिर्जन नेम्वाङको हत्या भएको थियो । झापाको कमल गाउँपालिका–६ स्थायी घर भएका नेम्वाङ दाजुभाइ ललितपुर बस्दै आएका थिए ।

फोनमा सामान्य विवाद भएपछि मासु पसल सञ्चालन गर्दै आएका सञ्जीव नेपालीले उनीहरुको हत्या गरेका थिए । प्रहरीले घटनाका मुख्य अभियुक्त नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ५ : ०० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि