नेपाल र फिलिपिन्सबीच परामर्श संयन्त्र स्थापना गर्न सहमति « Khabarhub

नेपाल र फिलिपिन्सबीच परामर्श संयन्त्र स्थापना गर्न सहमति


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र फिलिपिन्सका परराष्ट्र मन्त्रालयबीच दुईक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व एशिया तथा प्रशान्त विभागका प्रमुख सहसचिव तापस अधिकारी र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन बगतसिंहले आ–आफ्ना मन्त्रालयका तर्फबाट हस्ताक्षर गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समझदारीपत्रअनुसार दुवै देशले नियमित रुपमा दुई पक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्दै पारस्परिक लाभ र सहयोग प्रवर्द्धनलाई विस्तार गर्नेछन् ।

नेपाल र फिलिपिन्सबीच १२ फेब्रुवरी १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ०५ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट