धरानमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता बढ्यो | Khabarhub Khabarhub

धरानमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता बढ्यो


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा २६०५ मतले अगाडि देखिएका छन् ।

पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २५ हजार ९ सय ९८  मत पाएका छन् ।

सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २३ हजार ३ सय ९३ मत पाएका छन् ।

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये अब १ र ७ वडाको मात्रै मत परिणाम आउन । जहाँको मतगणना जारी छ ।

नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा जित्ने विश्वास लिएका छन् । उनीहरुले राति नै जीतको खुसीयाली मनाउँदै नाराबाजी गरेका थिए । यस अघि त्यहाँ नेकपाले जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ९ : ४५ बजे

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

किएभ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ

सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

अर्घाखाँची– पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा

१ करोड कट्यो त ‘माग्ने राजा’को व्यापार, अन्य दुईको हालत कस्तो ?

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आएका तीन फिल्म मध्ये

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई