गर्लफ्रेण्ड मलाइकासँग कहिले गर्छन् अर्जुनले बिहे? दिए यस्तो जवाफ « Khabarhub

गर्लफ्रेण्ड मलाइकासँग कहिले गर्छन् अर्जुनले बिहे? दिए यस्तो जवाफ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोराको अफेअरको चर्चा चलिरहन्छ । यी दुईको बिहेलाई लिएर फ्यान पनि खुबै एक्साइटेड हुन्छन् ।

एक अन्तर्वार्ताका दौरान अर्जुनले बिहेको खबर फैलिएको बारे ध्यान केन्द्रित गर्दै अहिले बिहे नगर्ने बताएका छन् । उनले भनेका छन्, यदि बिहे भयो भने मिडियालाई पक्कै खबर गरिनेछ ।

उनले मिडियामा कुनै कुरा पनि नलुकाउने र लुकाउनुपर्ने कुरा समेत नभएको बताएका छन् । तर, अहिले बिहेको कुनै योजना नै नभएको अर्जुनले स्पष्ट पारेका छन् ।

अर्जुनले आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि कुराकानी गरे । उनले अब आफ्नो व्यक्तिगत जीवन व्यक्तिगत नरहेको बताए । भने, ‘यो त्यो मूल्य हो, जुन तपाईं स्टारडमका लागि चुकाउनुहुन्छ, यदि कसैलाई यस्तो लाग्दैन भने ऊ गलत प्रोफेसनमा छ, म कसैलाई पर्सनल लाइफका बारेमा लेख्नबाट रोक्न सक्दिनँ किनकि यहाँ कोही त्यस्तो अडियन्स हुनुहुन्छ, जो कलाकारका बारेमा धेरै कुरा जान्न चाहनुहुन्छ ।’

पछिल्लो केही समय यता मलाइका र अर्जुन कपूर प्रेममा रहेको चर्चा छ । मलाइकाभन्दा अर्जुन १२ वर्ष कान्छा छन् । फ्यानले पनि मलाइका र अर्जुनको सम्बन्धबारे जान्नमा उत्तिकै चासो देखाउँछन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : २८ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित