कराँतेको महिला व्यक्तिगत तर्फ नेपालको रजत पक्का « Khabarhub

कराँतेको महिला व्यक्तिगत तर्फ नेपालको रजत पक्का


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराँतेको महिला व्यक्तिगत काँटातर्फ नेपालले रजत पदक पक्का गरेको छ ।

सोमबार विहान भएको खेलमा भुटान र बंगलादेशका खेलाडीलाई हराउँदै नेपालकी चञ्चला दनुवारले रजत पदक पक्का गरेकी हुन् । दनुवारले २४.२ प्वइन्ट ल्याउँदै जित हासिल गरेकी हुन् ।

यसैगरी बंगलादेशकी छुमारा अख्तर ले २१.६ प्वइन्ट र भुटानकी सोना ल्हामुले २०.४२ प्वइन्ट प्राप्त गरे ।

स्वर्ण पदकका लागि नेपालले पाकिस्तानसँग खेल्दै छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : ३९ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ