१३ औं साग– कूल २४ पदकसहित नेपाल शीर्ष स्थानमा « Khabarhub

१३ औं साग– कूल २४ पदकसहित नेपाल शीर्ष स्थानमा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी दक्षिण एशियाली खेलकुद (साग)को १३ औं संस्करणमा १५ स्वर्णसहित २४ पदक जितेको छ ।

नेपाल १५ स्वर्ण, ३ रजत र ६ कास्य गरी २४ पदकसहित तालिकको शीर्ष स्थानमा रहेको छ ।

यस्तै, भारत ३ स्वर्ण, ८ रजत र ३ कास्यसहित दोस्रो स्थानमा छ ।

श्रीलङ्का ३ स्वर्ण, ६ रजत र १० कास्यसहित तेस्रो स्थानमा छ भने पाकिस्तान २ स्वर्ण, ३ रजत र ५ कस्यसहित चौथो स्थानमा रहेको छ ।

बंगलादेश १ स्वर्ण र १२ कास्यसहित पाँचौँ तथा भुटान १ कास्यसहित पदक तालिकाको छैटौँ स्थानमा छ ।

माल्दिभ्सले भने अहिलेसम्म कुनै पदक प्राप्त गर्न सकेको छैन ।

यी हुन् १५ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्ने नेपाली खेलाडी;

स्वर्ण पदक विजेत खेलाडीहरु,

कराते (६ स्वर्ण पदक)

काता (महिला)– सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५५ किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला)– कुसुम श्रेष्ठ

तेक्वान्दो (७ स्वर्ण पदक)

पुम्से (२९ वर्षमाथि समूहगत)– आशया शाक्य, सञ्जिवकुमार पाण्डे
पुम्से (२९ वर्षमाथि एकल) आयशा शाक्य
पुम्से (२३–२९ वर्ष एकल)– पार्वती गुरुङ
पुम्से (२३–२९ वर्ष एकल)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष एकल)– सिना मादेन लिम्बु
पुम्से (महिला समूह, २३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई

ट्रायथलन– सोनी गुरुङ

रजत पदक विजेता खेलाडी (३ पदक)

कराते (एकल काता)– चन्चला दनुवार
कराते (८४ किलोमुनि)– दिवश श्रेष्ठ
तेक्वान्दो (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

कास्य पदक विजेता खेलाडी (६ पदक)

तेक्वान्दो पुम्से (२३–२९ वर्ष) जितबहादुर बोट र पार्वती गुरुङ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) सीना मादेन लिम्बु र पार्वती गुरुङ र दिपेन्द्र गुरुङ


देश स्वर्ण रजत कास्य जम्मा पदक
नेपाल १५ २४
भारत १४
पाकिस्तान १० १९
बंगलादेश १२ १३
भुटान
माल्दिभ्स

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ९ : २७ बजे

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो