आलोचना स्वीकारौं– अब्राहम लिंकन « Khabarhub

आलोचना स्वीकारौं– अब्राहम लिंकन


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिन अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनलाई उनका एकजना साथीले एउटा समाचारपत्र देखाउँदै भने – हेर्नुस् अन्य मानिसहरू तपाईंको कति आलोचना गर्छन् । तरपनि तपाईं यसको प्रतिवाद किन गर्नुहुन्न ?

साथीको प्रश्नपछि लिंकनले बडो धैर्यकासाथ संक्षिप्त जवाफ दिए– साथी वादप्रतिवादको चक्करमा म परिरहेँ भने राष्ट्रको सेवा कहिले गर्नु ?

यदि मेरो कार्यले जनताको भलो भयो भने आलोचकको मुख आफै बन्द हुन्छ । तर, यदि मैले जनताको सुविधालाई ध्यान दिइन भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : २१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र