न्याय परिषद् वैठक– सर्वोच्च र उच्च अदालतका न्यायाधीश सिफारिस हुने « Khabarhub

न्याय परिषद् वैठक– सर्वोच्च र उच्च अदालतका न्यायाधीश सिफारिस हुने


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिसका लागि न्याय परिषद वैठक बसिरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको आह्वानमा सोमबार बिहान ८ बजेदेखि वैठक शुरु भएको जनाइएको छ ।

सोमबारको वैठकले सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस गर्ने सम्भावना रहेको न्याय परिषद स्रोतले खबरहबलाई जानकारी दियो ।

यस्तै विभिन्न उच्च अदालतमा गरी रिक्त रहेका १९ जना न्यायाधीश पनि सोमबारको बैठकले सिफारिस गर्ने सम्भाना छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ०६ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र