१६ लाख बुझ्दै साम्राज्ञीले साइन गरिन् ‘रातो टीका निधारमा’ | Khabarhub Khabarhub

१६ लाख बुझ्दै साम्राज्ञीले साइन गरिन् ‘रातो टीका निधारमा’


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०७६ सालको दशैँको मौका पारी रिलिज गरिने भनिएको फिल्म ‘रातो टीका निधारमा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भएकी छिन् । उनले यो फिल्मका लागि १६ हजार पारिश्रमिक लिएको बुझिएको छ ।

अशोक शर्माले निर्देशन गर्ने यो फिल्ममा केही दिनअघि मात्र नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । त्यसको केही दिनमा साम्राज्ञीले फिल्ममा महंगो पारिश्रमिक लिँदै अनुबन्ध भएकी हुन् ।

साम्राज्ञी र नीतासँगै यो फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माले पनि फिल्म खेल्दैछन् । स्रोतका अनुसार फिल्ममा अंकित र साम्राज्ञीको जोडी रहनेछ । यस्तै फिल्ममा रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको पनि अभिनय रहने बताइएको छ ।

फिल्मको छायांकन वैशाखबाट हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : २७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’