१६ लाख बुझ्दै साम्राज्ञीले साइन गरिन् ‘रातो टीका निधारमा’ « Khabarhub

१६ लाख बुझ्दै साम्राज्ञीले साइन गरिन् ‘रातो टीका निधारमा’


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ०७६ सालको दशैँको मौका पारी रिलिज गरिने भनिएको फिल्म ‘रातो टीका निधारमा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भएकी छिन् । उनले यो फिल्मका लागि १६ हजार पारिश्रमिक लिएको बुझिएको छ ।

अशोक शर्माले निर्देशन गर्ने यो फिल्ममा केही दिनअघि मात्र नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । त्यसको केही दिनमा साम्राज्ञीले फिल्ममा महंगो पारिश्रमिक लिँदै अनुबन्ध भएकी हुन् ।

साम्राज्ञी र नीतासँगै यो फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माले पनि फिल्म खेल्दैछन् । स्रोतका अनुसार फिल्ममा अंकित र साम्राज्ञीको जोडी रहनेछ । यस्तै फिल्ममा रविन्द्र झा, बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल लगायतका कलाकारको पनि अभिनय रहने बताइएको छ ।

फिल्मको छायांकन वैशाखबाट हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : २७ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत