बर्ड फ्लुका कारण नेपालमा एक जनाको मृत्यु « Khabarhub

बर्ड फ्लुका कारण नेपालमा एक जनाको मृत्यु


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलोपटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको हो ।

बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

२१ वर्षिय ती युवाको रगतको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । उक्त रिपोर्ट वैशाख १७ मा आएको थियो जसमा बर्ड फ्लु भएको पुष्टि भएको थियो । उनको चैत १५ गते उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : १७ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा