‘दाल, भात, तरकारी’ को बुकिङ खुल्यो « Khabarhub

‘दाल, भात, तरकारी’ को बुकिङ खुल्यो


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रवारबाट प्रदर्शनमा आउन लागेको मल्टिस्टारर फिल्म ‘दाल, भात, तरकारी’ को बुकिङ खुलेको छ । राजधानीका मल्टिप्लेक्स हलमा फिल्मको बूकिङ एक दिनअघि नै खुलेको हो ।

राजधानीका क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, बीएसआर, एफक्युब, सिडिसी लगायतका हलमा बूकिङ खुलेको छ ।

हरिवंश आचार्यले लेखेको यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । रिलिजअघि चलचित्रको राम्रै चर्चा छ । फिल्मको सम्पादन मित्र डी गुरुङले गरेका हुन् भने छायांकन दीर्घ गुरुङले गरेका हुन् ।

चलचित्रमा आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, वर्षा राउत, किरण केसी, बसुन्धरा भुसाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : १९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,