च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो « Khabarhub

च्याम्पियन्स लिगको उपाधि लिभरपुलले जित्यो


१९ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – युईएफए च्याम्पयन्स लिगको उपाधि लिभरपुलले उचालेको छ।

शनिबार राति मड्रिडमा भएको फाइनलमा टोटनह्यामलाई पराजित गर्दै लिभरपुल छैठौं पटक च्याम्यन्स लिग च्याम्पियन बनेको हो।

अघिल्लो सिजनमा उपविजेतामै चित्त बुझाएको लिभरपुलले टोटनह्यामलाई २-० ले पराजित गरेको छ।

टोटनह्यामलाई निराश पार्दा लिभरपुलका लागि मोहम्मद सलाह र डिभोक अोरिगिले गोल गरे ।

खेलको दोस्रो मिनेटमा टोटनह्यामका खेलाडिले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो ।

उक्त पेनाल्टीलाई सलाहले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ८७ अौं मिनेटमा ओरिगिले गोल गर्दै टोटनह्यामविरुद्व २-० को जित दिलाए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  ५ : ४२ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको