सुनको मूल्य यो वर्षकै महँगो, तोलाको कति ? « Khabarhub

सुनको मूल्य यो वर्षकै महँगो, तोलाको कति ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार नेपाली बजारमा सुन प्रति तोला ६१ हजार ५ सयले कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन भने ६१ हजार २ सयले कारोवार भइरहेको छ । आइतवार चाँदी ७ सय १० रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । जेठ महिनामा छापावाल सुन अधिकत्तम ६१ हजार ५ सयमा कारोवार भएको छ भने न्युनत्तम ५९ हजार २ सयमा कारोवार भएको छ ।

आइतवार सुनको मुल्य यस बर्षकै सवैभन्दा उच्च रहेको महासंघको तथ्याङकले देखाएको छ । वैशाखमा पनि छापावाल सुन अधिकत्तम ६१ हजारले मात्र कारोवार भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १२ : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा