१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा « Khabarhub

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर दौडमा ११औँ स्थान हासिल गरेकी छन् ।

बिहीबार नागोया सिटी मिजुहो पार्क एथलेटिक्स रंगशालामा सम्पन्न यो स्पर्धामा १३ खेलाडी सहभागी थिए । सन्तोषीले ३६ मिनेट २०.८४ सेकेन्डमा दौड पूरा गरिन् । 

यो स्पर्धामा बहराइनकी विनफ्रेड याभीले स्वर्ण, जापानकी नोजोमी तनाकाले रजत र भारतकी सीमाले कांस्य पदक जितिन् । 

सन्तोषीले अब सोमबार ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १० : ५५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा