अमेरिका जानका लागि नयाँ नियम–सामाजिक सञ्जालको सूचना दिनु पर्ने « Khabarhub

अमेरिका जानका लागि नयाँ नियम–सामाजिक सञ्जालको सूचना दिनु पर्ने


१९ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका जान चाहनेले अबदेखि सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने भएको छ ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सूचना जारी गरी अमेरिका जान चाहने सबैले आवेदनसँगै सामाजिक सञ्जालको विवरण पेश गर्नु पर्ने बताएको हो । योसँग आवेदनकर्ताले सामाजिक सञ्जालमा प्रयोग भएको नामसहित पाँच वर्षदेखि सञ्चालनमा रहेको इमेल आइडी र फोन नम्बर पेश गर्नु पर्नेछ ।

यो प्रस्ताव सँगै अमेरिका जान चाहने वार्षिक करिब १ करोड ४७ लाख मानिस प्रभावित हुने अधिकारीहरुले बताएको बीबीसीले बताएको छ ।

तर कुटनीतिक तथा सरकारी तवरमा जानेलाई भने यो नियम नलाग्ने अमेकिाको स्टेट डिर्पाटमेण्टले जनाएको छ ।

यसरी, अबदेखि अमेरिका काम गर्न र विदेश पढ्न चाहनेले आफ्नो सम्पूर्ण सूचना बुझाउनु पर्ने देखिन्छ । यसभन्दा अघि आंतकवादबाट प्रभावित देशका जनतामात्र यस्तो सूचना दिनु पर्ने थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आइतबार  २ : १३ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार