दुर्घटनामा आर्सनलका पूर्व स्टाइकर एन्टोनियोको मृत्यु « Khabarhub

दुर्घटनामा आर्सनलका पूर्व स्टाइकर एन्टोनियोको मृत्यु


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार दुर्घटनामा परी आर्सनलका पूर्व स्ट्राइकर जोसे एन्टोनियोको निधन भएको छ ।

शनिबार स्पेनमा भएको दुर्घटनामा एन्टोनियोको निधन भएको स्पेनिस क्लब सेभियाले उल्लेख गरेको हो । ‘हामी दुखद समचार पुष्टी गर्न सकिरहेका छैनौँ । सेभिया स्टारको सडक दुर्घटनामा निधन भएको छ । हार्दिक श्रदान्जली,’ एन्टोनियोको मृत्युबारे सेभियाले सामाजिक सञ्जाल ट्वीटमा ट्वीट गर्दै सुचना दिएको हो ।

३५ बर्षीय एन्टोनियो स्पेनको दोस्रो डिभिजन क्लब एक्स्ट्रीमाडुराबाट व्यवसायिक फुटबल खेल्दै आएका थिए । सन् २००४ मा सेभियाबाट आर्सनल आएका एन्टोनियोले सन् २००७ सम्म इङ्ग्लिस क्लबमा बिताएका थिए । त्यसपछि उनले केही समय रियल मड्रिडबाट पनि खेलेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : ३२ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,