केबलकारले आयकरमा २० प्रतिशत मात्र छुट पाउने | Khabarhub Khabarhub

केबलकारले आयकरमा २० प्रतिशत मात्र छुट पाउने


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केबलकार कम्पनीले अब सरकारलाई तिर्नुपर्ने करको दायित्व बढ्ने भएको छ । केबलकार कम्पनीले आयकरमा पाउने छुटको सिमा घटेसँगै कर दायित्व बढ्न गएको हो ।

बजेटसँगै आएकोे आर्थिक विधेयकमा आयकरको छुट सिमालाई घटाउने व्यवस्था गरिएको छ । विधेयक कार्यन्यवनमा आएसँगै केवलकार कम्पनीले आयकरमा २० प्रतिशत मात्र कर छुट पाउने छन् । यसअघि केवलकार कम्पनीले ४० प्रतिशत छुट पाउदै आएका थिए ।  पर्यटन व्यवसायीहरुले भने उक्त विधेयकको निन्दा गरेका छन् ।

यस्तो व्यवस्थाले सन् २०२० लाई ‘पर्यटन वर्ष’ मनाउने सरकारको योजनालाई प्रत्यक्ष प्रभाव पर्ने उनीहरु बताउँछन् । करमा वृद्धि आए सँगै केबलकारको भाडा–दरमा पनि वृद्धि आउने सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : २४ बजे

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको