गुन्डा नाइके सत्यमान लामा पक्राउ | Khabarhub Khabarhub

गुन्डा नाइके सत्यमान लामा पक्राउ


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– लामो समयदेखि गुन्डागर्दीमा सक्रिय काभ्रेका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको जडिबुटीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेको तिमाल ६ नारायणस्थानमा भूकम्पपीडितका लागि आएको १ करोड ७५ लाख ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ठगी गरेको आरोपमा लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

यसअघि पनि लामा ठगीको आरोपमा पटक–पटक पक्राउ परेका थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ८ : २० बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना