शुभेच्छाको ‘बोल्डनेस’ (फोटो फिचर) « Khabarhub

शुभेच्छाको ‘बोल्डनेस’ (फोटो फिचर)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्व मिस नेपाल शुभेच्छा खड्का हाल एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल लोक स्टार’ का कारण चर्चामा छिन् । यो रियालिटी शोमा भुभेच्छा होस्ट छिन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मा उनको अभिनय थियो । फिल्मबाट उनले खासै तारिफ पाइनन् । तर, सामाजिक सञ्जालमा भने उनी सक्रिय रहने गर्छिन् । ‘नेपाल लोक स्टार’ ले उनको थप चर्चा थपिएको छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने शुभेच्छाले शेयर गरेका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : २२ बजे

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र