आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट « Khabarhub

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को घरेलु सिरिजलाई लक्षित गर्दै प्रारम्भिक तयारी सुरु गरेको छ । विश्वकप लिग–२ का लागि शुक्रबार क्याले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

घोषित टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा रहेका छन् ।

यस्ते सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी टोलीमा परेका छन् । अनुभव र युवाशक्तिको मिश्रणसहित सन्तुलित संयोजन बनाउने प्रयास क्यानले गरेको देखिन्छ।

यद्यपि, भारत र श्रीलंकामा सम्पन्न टी–२० विश्वकप खेलेर फर्किएका लोकेश बम र सन्दीप जोरा भने यसपटकको प्रारम्भिक सूचीमा अटाएनन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ९ : ४६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल