३८ क्विन्टल सुन प्रकरण– उच्च अदालतको आदेश सदर (आदेश सहित) | Khabarhub Khabarhub

३८ क्विन्टल सुन प्रकरण– उच्च अदालतको आदेश सदर (आदेश सहित)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सनम शाक्य हत्या एवं ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी माग गरेको छ ।

न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले सुन तस्करीमा मुछिएका गोल्यानसँग १० लाख धरौटी माग गरेको छ ।

सर्वोच्चले उक्त प्रकरण आरोपी अन्यको हकमा उच्च अदालत विराटनगरको फैसलाई सदर गरेको छ ।

असार १९ गतेदेखिको निरन्तर सुनुवाईपछि सर्वोच्चले उच्च अदालत विराटनगरको आदेशविरुद्ध निवेदन दिएकाको हकमा उच्च अदालतको आदेश सदरको फैसला गरेको हो ।

सर्वोच्चले आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २९ जनालाई थुनामा राख्ने निर्णय सदर गरेको हो ।

यस्तो छ आदेश

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : २७ बजे

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।