३८ क्विन्टल सुन प्रकरण– उच्च अदालतको आदेश सदर (आदेश सहित) « Khabarhub

३८ क्विन्टल सुन प्रकरण– उच्च अदालतको आदेश सदर (आदेश सहित)


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले सनम शाक्य हत्या एवं ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी माग गरेको छ ।

न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले सुन तस्करीमा मुछिएका गोल्यानसँग १० लाख धरौटी माग गरेको छ ।

सर्वोच्चले उक्त प्रकरण आरोपी अन्यको हकमा उच्च अदालत विराटनगरको फैसलाई सदर गरेको छ ।

असार १९ गतेदेखिको निरन्तर सुनुवाईपछि सर्वोच्चले उच्च अदालत विराटनगरको आदेशविरुद्ध निवेदन दिएकाको हकमा उच्च अदालतको आदेश सदरको फैसला गरेको हो ।

सर्वोच्चले आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २९ जनालाई थुनामा राख्ने निर्णय सदर गरेको हो ।

यस्तो छ आदेश

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : २७ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको