अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आए फ्यान ! « Khabarhub

अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आए फ्यान !


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आफ्ना स्टार्सका लागि फ्यानले के के गर्दैनन्? क्रेजी फ्यानले आफ्ना स्टार्सको ट्याटु खोप्ने त सामान्य नै हो । एक फ्यानले भने अक्षय कुमारलाई भेट्न लामो यात्रा तय गरेका छन् ।

ती फ्यान अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आएका छन् । अक्षय कुमारले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै ती फ्यानको तारिफ गरेका छन् ।

अक्षय कुमारले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा उनले आफ्नो फ्यानसँग कुरा गरिरहेका छन्, जो ९०० किलोमिटर पैदल हिँडेर आएका छन् । उनको नाम परबत हो ।

गुजराजको द्वारिकादेखि पैदल हिँडेर उनी मुम्बई आएका थिए । मुम्बईस्थित अक्षय कुमारको घर पुग्न उनलाई १८ दिन लागेको थियो ।

कुराकानीका सिलसिलामा उनले आफूलाई पैदल हिँड्न खासै गाह्रो नभएको बताएका छन् । बरु सबैलाई फिट रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको