अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आए फ्यान ! | Khabarhub Khabarhub

अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आए फ्यान !


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आफ्ना स्टार्सका लागि फ्यानले के के गर्दैनन्? क्रेजी फ्यानले आफ्ना स्टार्सको ट्याटु खोप्ने त सामान्य नै हो । एक फ्यानले भने अक्षय कुमारलाई भेट्न लामो यात्रा तय गरेका छन् ।

ती फ्यान अक्षय कुमारलाई भेट्न ९०० किलोमिटर पैदल हिँडेर आएका छन् । अक्षय कुमारले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै ती फ्यानको तारिफ गरेका छन् ।

अक्षय कुमारले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा उनले आफ्नो फ्यानसँग कुरा गरिरहेका छन्, जो ९०० किलोमिटर पैदल हिँडेर आएका छन् । उनको नाम परबत हो ।

गुजराजको द्वारिकादेखि पैदल हिँडेर उनी मुम्बई आएका थिए । मुम्बईस्थित अक्षय कुमारको घर पुग्न उनलाई १८ दिन लागेको थियो ।

कुराकानीका सिलसिलामा उनले आफूलाई पैदल हिँड्न खासै गाह्रो नभएको बताएका छन् । बरु सबैलाई फिट रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : १६ बजे

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम