अक्षय कुमारको फिल्ममार्फत डेब्यु गर्दै मानुषी छिल्लर | Khabarhub Khabarhub

अक्षय कुमारको फिल्ममार्फत डेब्यु गर्दै मानुषी छिल्लर


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार आजभोलि आफ्नो फिल्म ‘मिसन मंगल’ को सफलताले उत्साहित छन् । उनले अभिनय गरेका फिल्म सूर्यवंशी, बच्चन पाण्डे र लक्ष्मी बम प्रदर्शनको पाइपलाइनमा छन् । यसका साथै उनी नयाँ फिल्मको अफर पनि स्वीकार गरिरहेका छन् ।

खबर आएको छ कि, यशराज फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म पृथ्वीराज चौहानको जीवनीमा आधारित फिल्म फिल्ममा अक्षय कुमारले अभिनय गरेका छन् । यो ऐतिहासिक फिल्ममा पृथ्वीराज चौहानको भूमिकामा अक्षय कुमार हुनेछन् भने खलनायकको भूमिका महम्मद गौरीले निभाउँदै छन् ।

फिल्ममा मुख्य गरी राजकुमारी संयोगिताको प्रेमकहानी देखाइने छ । यो भूमिकाका मिस वर्ल्ड मानुषी छिल्लरले अभिनय गर्ने भएकी छिन् ।

मानुषी सन् २०१७ मा मिस वल्र्ड बनेकी थिइन् । यसपछि उनलाई कैयन् फिल्ममा अफर आयो तर नले कुनैमा पनि काम गरेकी थिइनन् । यो फिल्मबाट भने उनले धेरै आशा गरेकी छिन् ।

फिल्मलाई चन्द्रप्रकाश द्वीवेदीले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ४१ बजे

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद