नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट खत्री हटाइए « Khabarhub

नागरिक उड्डयन प्राधिकरणको उपप्रबन्धकबाट खत्री हटाइए


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले किशोरकुमार खत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धकबाट हटाएका छन् ।

सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् । उनलाई नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई झापा पठाएको छ । आइतबार मात्र मन्त्री भट्टराइले विमानस्थलमा विभिन्न आरोप लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिएका थिए ।

खत्री दुई वर्षअघि ४० तोला सुनसहित त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट पक्राउ परेका थिए । पछि उनले अदालत गएर जागिर जोगाएका थिए । तर उनलाई असार १७ गतेको क्यानको निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणमा नै खटाइएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ४३ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका