तीन थान भरुवा बन्दुक बरामद | Khabarhub Khabarhub

तीन थान भरुवा बन्दुक बरामद


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित नमूना सामुदायिक वनभित्र बेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक फेला पारेको छ ।

प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आज उक्त सामुदायिक वनभित्र सो बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउँजुले स्थानीयले बन्दुक रहेको जानकारी गराएपछि टोली परिचालन गरी बरामद गरिएको बताए ।

त्यस्तै प्रहरीले रङ्गेली नगरपालिका–३ पिपल चोकस्थित दोहमनाबाट कर्सियातर्फ अवैध रूपमा ल्याइँदै गरेका १० गाई नियन्त्रणमा लिएको छ । बेतौनाबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : ०० बजे

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद