टी–२० बरियतामा नेपाल तल झर्‍यो « Khabarhub

टी–२० बरियतामा नेपाल तल झर्‍यो


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० वरियतामा नेपाल एक स्थान तल झरेको छ । बुधबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाली क्रिकट टोली १२ औं स्थानमा रहेको छ ।

नेपाली क्रिकेट टोलीले १९४ रेटिङसहित १२ औं स्थानमा ओर्लिएको हो । यसअघि ११ औं स्थानमा रहेको नेपाली टोली एक स्थान तल झरेको हो । तर, अहिले स्कटल्यान्ड ११ औं स्थानमा उक्लिएको छ ।

टी–२० बरियताको शिर्ष स्थानमा पाकिस्तान रहेको छ भने दोस्रो स्थानमा इग्ल्यान्ड तेस्रो स्थानमा दक्षिण अफ्रिका चौथो स्थानमा भारत र पाँचौ स्थानमा अस्ट्रेलिया रहेको छ ।

व्यक्तिगत तर्फ ब्याटिङको बरियतामा नेपाली टोलीका कप्तान पारस खड्का ६६ औं स्थानमा एथावत रहेका छन भने अलराउण्डरमा २७ औं स्थानमा छन् । अलराउण्डरमा सोमपाल कामी ६७ औं स्थानमा छन् ।

बलिङमा बसन्त रेग्मी ७३ औं स्थानमा पुगेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ०१ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको