अवतरण–उडान पूर्वअभ्यासका लागि चिनियाँ जहाज काठमाडौंमा « Khabarhub

अवतरण–उडान पूर्वअभ्यासका लागि चिनियाँ जहाज काठमाडौंमा


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारीका लागि चिनियाँ टोली नेपाल आएको छ ।

विमानस्थलको अवस्था उडान र अवतरण बारे पूर्व अभ्यासका लागि टोली बुधबार दिउँसो साढे एक वजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

बोइङ ७४७–८०० जहाज अवतरण भएसँगै विमानस्थलको उडान र अवतरण समेत प्रभावित भएको छ ।

टोलीले चिनिया राष्ट्रपति सी भ्रमणको क्रममा उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गर्ने छ । विमान आजै ३ : १५ मा चीन फर्कने छ ।

अर्को साता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदैछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  २ : ५४ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका