प्रधानमन्त्रीका सुरक्षागार्ड शाही जुवाखालबाट पक्राउ ! « Khabarhub

प्रधानमन्त्रीका सुरक्षागार्ड शाही जुवाखालबाट पक्राउ !


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित ८ जना जुवाखालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग गोंगबुद्वारा काठमाडौँको नयाँ बसपार्कबाट उनी पक्राउ परेका हुन् ।

मेजर शाहीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्ड रहेको वयान दिएको प्रहरी श्रोतको भनाइ छ ।

पक्राउ पर्नेहरूमा मेजर राजेन्द्र शाही, बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा रहेका छन् ।

जुवाखालमा उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : २४ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र