डोटीमा बस दुर्घटना, एकको मृत्यु, २४ जना घाइते « Khabarhub

डोटीमा बस दुर्घटना, एकको मृत्यु, २४ जना घाइते


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डोटीको शिखर नगरपालिक १ गौरीपानीमा ना७ ख ६९८९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

घाइतेको सैलेश्वरी र सजग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउँदैछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ७ : ५३ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२