नेकपाको सचिवालय बैठक शुरु « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक शुरू भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ । यसअघि शुक्रवार हिजो नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली बुधबार र बिहीबार ग्राण्डी अस्पतालमा उपचार गरेर विहीवार साँझ बालुवाटार फर्किएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ११ : ४७ बजे

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ ।

म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा गर्यो १० गोल

काठमाडौं – एफए कप अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले

पश्चिमी वायुको प्रभाव : तराई क्षेत्रमा हुस्सु र कुहिरा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको