एमाले युवाले पार्टी कार्यालय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला « Khabarhub

एमाले युवाले पार्टी कार्यालय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर पोखरेलको पुत्ला दहन गरेका छन् । संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई बलजफती पाखा लगाएपछि पार्टी निकट युवाहरु विरोधमा उत्रिएका हुन् ।

अस्कल क्याम्पसबाट सुरु भएको प्रदर्शन पार्टी कार्यलय च्यासलसम्म पुगेको थियो । युवाहरुले पार्टी कार्यालय अगाडि महासचिव पोखरेलको पुत्ला दहन गरेका हुन् । सो क्रममा पोखरेलविरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरिएकाे थियाे ।

एमालेले बुधबार मात्रै पार्टी संसदीय दलको नेतामा रामबहादुर थापालाई चयन गरेको थियो । युवा नेता सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ९ : ५३ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत