काठमाडौंमा अस्ताउँदो सूर्यको उपासना (फोटो फिचर) « Khabarhub

काठमाडौंमा अस्ताउँदो सूर्यको उपासना (फोटो फिचर)


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्तिक शुक्ल षष्ठी अर्थात छठको तेस्रो दिनलाई षष्ठि (छठ) भनिन्छ । यस दिनमा ब्रतालुहरू पानी समेत नखाइ निराहार ब्रत बस्दछन् ।

साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको उपासना गर्दछन् ।

प्रातःकालीन अर्घ्यका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

यस दिनमा रातभर भजन–कीर्तन र नाचगान हुने गर्दछ । काठमाडौंमा कसरी गरियो अस्ताउँदो सूर्यको उपासना हेरौं केही तस्वीर-

छठ पर्वको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।
छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी
छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन
छठ पर्वको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।
छठ पर्वका अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ६ : ४३ बजे

ऊर्जा सुधारमा सरकारको जोड : १८० दिनभित्र पीपीए टुङ्ग्याइने

काठमाडौं– सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो ।

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका

लेखकपछि ओलीलाई पनि छोड्न मानेन सर्वोच्चले, सरकारका नाममा देखाऊ आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह