हनुमन्तेबाट तीन टन फोहोर सङ्कलन « Khabarhub

हनुमन्तेबाट तीन टन फोहोर सङ्कलन


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – हनुमन्ते नदी सरसफाइ अभियानको शनिबार ८८औँ हप्ता भक्तपुरको सल्लाघारीदेखि घलातेँसम्म सरसफाइ गरिएको छ ।

हनुमन्ते नदी सफाइ अभियानअन्तर्गत अरनिको राजमार्ग खण्डमा भएको सरसफाइका क्रममा शनिबार तीन टन फोहोर सङ्कलन गरिएको छ ।

हनुमन्ते नदी सफाइ अभियानका दूत, अभियन्ता एवं चलचित्र निर्देशक मदन घिमिरेका अनुसार अभियानमा वीरदल गणका गणपति एवं कर्णेल शिवप्रसाद पौडेलसहित नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली, सशस्त्र प्रहरीको टोली, विभिन्न सामाजिक सङ्घसंस्थाका टोली एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

सांसद बस्नेतको नेतृत्व तथा सूर्यविनायक नगरपालिकाको संयोजनमा शुरु भएको उक्त नदी सफाइ अभियान १०० सातासम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ३१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित