खेलाडीलाई खर्च जुटाउन मिल सञ्चालन | Khabarhub Khabarhub

खेलाडीलाई खर्च जुटाउन मिल सञ्चालन


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको अन्नपूर्ण पोस्टमा खबर छ । खेलाडीको दैनिक प्रशिक्षण र रािष्ट्रय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा जुचाउन मिल सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै अधिकारीको अन्त्येष्टिमा मानवसागर शीर्षकमा दाहसंस्कार गर्न आर्यघाट पुगेका सर्वसाधारणको तस्वीरसहितको समाचार, प्रधानमन्त्रीले स्वर्गीय अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएको, वाइडबडी प्रकरणमा अधिकारी निर्दोस रहेको प्रधानमन्त्रीले भनेको, दार्चुलामा जिप दुर्घटना हुँदा ११ को मृत्यु भएको खबर मुख्य रुपमा छापेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : २० बजे

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा