जीवनउपयोगी सत्य साईबाबाका १० भनाई « Khabarhub

जीवनउपयोगी सत्य साईबाबाका १० भनाई


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सत्य साई धेरै अनुयायीहरू भएका धर्मगुरु हुन। यी धर्मगुरु बास्तबिक नाम सत्यनारायण राजु हो । उनी आफूलाई शिरडि साइको अबतार मान्छन्।

पुट्टपर्तिको मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारमा सन् १९२६ नोभेम्बर २३ मा उनका जन्म भएको थियो। परिवारका कान्छा छोरा कान्छा थिए उनी । विद्यालयका कालमै उनका परिर्वतन भएर १४ वर्षमा उनले शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए।

१. सेवा प्रेमको अर्को रूप हो ।

२. माननव सेवा नै कुनै भगवानको सेवा हो ।

३. भगवान आफैभित्र हुन्छ ।

४. कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।

५. आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।

६. अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।

७. ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।

८. बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।

९. बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।

१०. सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ३१ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको